• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: सबभन्दा सानो को ?....


कक्षामा पढाउँदै गर्दा मिसले 2 कक्षामा पढ्ने
शेरेको छोरो छेरेलाई सोध्नुभएछ -
मिस - (मायालु पारामा) बाबु छेरे,
तिम्रो घरमा सबभन्दा सानो को हुनुहुन्छ?
छेरे - मेरो ड्याड्डी ।
मिस - (अचम्म पर्दै) कसरी ?
छेरे - सँधै मम्मीसँग सुत्नुहुन्छ ।